Ad Code


वैकल्पिक तथा पास सूचीमा रहेका परीक्षार्थीहरूलाई रिक्त कोटामा भर्नाका लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना

  


वैकल्पिक तथा पास सूचीमा रहेका परीक्षार्थीहरूलाई रिक्त कोटामा भर्नाका लागि निवेदन पेस गर्ने सम्बन्धी सूचना














प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्

बालाजु स्कूल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी

बालाजु, काठमाण्डौं

बिद्यार्थी भर्ना सम्बन्धि सूचना

प्रकाशित मिति २०७८ / ०७ / २३ गते

यस शिक्षालयमा संचालित देहाय बमोजिमका खाली हुन आएका कोटामा मिति २०७८ / ०६/०९ मा प्रकाशित नतिजा अनुसार पास लिष्टमा भएका आवेदकहरुले यो सूचना प्रकाशित भएको मितिले ७ (सात) दिन भित्र यस शिक्षालयमा प्रवेश पत्रको प्रतिलिपि सहित निवेदन दिनुहुन सूचित गरिन्छ । निवेदन दिनेहरु मध्ये वरियताक्रमको आधारमा भर्नाको लागी छनौट गरी शिक्षालयको सूचना पाटीमा टास गरिने व्यहोरा समेत जानकारी गराईन्छ ।


कार्यक्रमहरु

डिप्लोमा इन सिभिल इन्जिनियरिङ्ग १० (दश)

डिप्लोमा ईन ईलेक्ट्रिकल इन्जिनियरिङ्ग८ (आठ)

डिप्लोमा इन मेकानिकल इन्जिनियरिङ्ग१३ (तेह)

डिप्लोमा इन अटोमोबाईल इन्जिनियरिङ्ग २ (दुई)

डिप्लोमा इन मेकाट्रोनिक्स इन्जिनियरिङ्ग ७ (सात)

पिसिएल अप्थाल्मिक साईन्स १६ (सोह)

रिक्त सिट संख्या


पुनश्च :- १. प्रि- डिप्लोमा तह वाटर सप्लाई एण्ड सानिटेशन इन्जिनियरिङ्गमा केही सिट खाली भएकोले प्रवेश परीक्षामा सहभागी भएका जुनसुकै संस्था तथा कार्यक्रममा पास लिष्टमा भएका प्रि-डिप्लोमा/ डिप्लोमा तहका आवेदकहरुलाई भर्नाका लागी जानकारी गराईन्छ । २. अप्याल्मिक साईन्स कार्यक्रमको हकमा बागमती प्रदेशका जुनसुकै शिक्षालयबाट अप्थाल्मिक साईन्समा पास लिष्टमा परेका आवेदकहरुले समेत निवेदन पेश गर्न जानकारी गराईन्छ ।

थप जानकारीका लागी बालाजु स्कूल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीको (BSET) फोन नं 014350228 मा सम्र्पकगर्न सकिने छ ।

साथै website: www.bset.edu.np बाट समेत जानकारी लिन सकिने छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् स्कुल अफ हेल्थ साइन्स

भरतपुर-१०, चितवन ।

| वैकल्पिक तथा पास सूचीमा रहेका पढ्न इच्छुक प्रशिक्षार्थीहरूलाई । रिक्त सिटमा भर्ना हुन दरखास्त दिने सम्बन्धी सूचना

प्रथम पटक प्रकाशन मिति : २०७८७७२३ यस शिक्षालयमा सञ्चालन हुने डिप्लोमा तथा प्रमाणपत्र तह सामान्य चिकित्सा (HA), फार्मेसी, मेडिकल ल्याब टेक्नोलोजी, आथाल्मिक साइन्स, फिजियोथेरापी, रेडियोग्राफी र डेन्टल साइन्सका कार्यक्रमहरूमा शैक्षिक सत्र २०७८०७१ मा सहुलियत र पूर्ण शुल्क कोटामा नयाँ विद्यार्थीहरू भर्नाका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् बागमती प्रदेश कार्यालयले मिति २००८१७१०७ गते प्रकाशन गरेको यस स्कुलको प्रवेश परीक्षाको नतिजा बमोजिम उत्तीर्ण मुख्य उम्मेदवार तोकिएको समयभित्र मन नभई तपसिल अनुसारका सिट रिक्त रहेको हुँदा सोही कार्यक्रमको सम्बन्धित कोटाको वैकल्पिक तथा पास सूचीमा रहेका पढ्न इच्छुक प्रशिक्षार्थीहरुलाई आफ्नो शैक्षिक प्रमाणपत्र, नागरिकता / जन्म दर्ता प्रमाणपत्र प्रवेश पत्र (२०७७ को SEE को) को प्रतिलिपिहरू समावेश गरी रिक्त सिटमा भर्ना हुन मिति २०७८६७१२९ गतेसम्म शिक्षालयमा दरखास्त दिनहुन सूचित गरिन्छ। सम्बन्धित कार्यक्रम तथा कोटामा प्रशिक्षाबहरू नभएमा क्रमशः शिक्षालयका अन्य कार्यक्रम तथा कोटामा आवेदन दिएका मध्येबाट योग्यता क्रम अनुसार रिक्त सिटहरूमा मन लिइनेछ । सो पनि नभएमा अन्य आङ्‌गिक, सामुदायिक, दारी तथा निजी शिक्षालयहरूमा आवेदन दिएका प्रशिक्षार्थीहरूबाट प्राप्त दरवास्तवाद नै योग्यताका आधारमा भर्ना लिनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा सञ्चालन तथा छात्रवृत्ति वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७४ चीयो संशोधन २०७८ अनुसार सूचना प्रकाशित गरिएको छ। विस्तृत जानकारीका लागि यस शिक्षालयको सूचना पाटी तथा कार्यालय समयमा ०५६५२०२४३ मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ।

कार्यक्र

सामान्य चिकित्सा (HA)

२ डिप्लोमा इन फार्मेसी

मेडिकल ल्याब टेक्नोलोजी

अध्यात्मिक साइन्स फिजि

रेडियोग्राफी



७ ईन्टल साइन्स

Post a Comment

0 Comments