Ad Code


PCL Nursing Form Opened - CTEVT PCL Nursing Update 2078

 


प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्
परीक्षा नियन्त्रण कार्यालय
सानोठिमी, भक्तपुरको
शैक्षिक शत्र २०७९/०८० मा प्रमाणपत्र तह नर्सिङ्ग कार्यव्रmमको वर्गीकृत (निःशुल्क) छात्रवृत्तिको प्रवेश परीक्षाका लागि आवेदन फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

(सूचना प्रकाशित मिति २०७९।०४।२७ गते)

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् प.नि.का.बाट संचालन गरिने प्रमाणपत्र तह नर्सिङ्ग
कार्यक्रममा शैक्षिक सत्र २०७९÷०८० मा “डिप्लोमा तथा प्रमाणपत्र तहको प्रवेश परीक्षा संचालन, छात्रवृत्ति
वितरण एवं भर्ना सम्बन्धी निर्देशिका २०७९” बमोजिम परिषद्बाट संचालन सम्बन्धन/स्वीकृती प्राप्त आगिंक,
साझेदारी र निजी शिक्षालयहरुमा निर्धारण गरिएका वर्गीकृत (निःशुल्क) छात्रवृत्ती कोटामा भर्नाका लागि तपसिल
बमोजिम योग्यता पुगेका नेपाली नागरिकहरुबाट २०७९ भाद्र ९ गते बिहीवार भित्र रितपूर्वक आवेदन फाराम
माग गरिएको हुंदा सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ । न्यूनतम योग्यता
पुगेका आवेदकहरुले इलष्लिभ बाट प्रवेश परीक्षा शुल्क तिरी अध्ययन गर्ने शिक्षालयहरु प्राथमिकिकरण र परीक्षा
केन्द्रको जिल्लाहरु छनौट गरी इलष्लिभ ब्उउष्अिबतष्यल ँयचm भर्नु पर्नेछ ।







Post a Comment

0 Comments